राहुकाल

अधोनिर्दिष्ट समयमा गरिएको कुनै पनि कार्य असफल हुनेछ 

आइतवार बेलुकी ४ ।३० देखि ६ बजे सम्म राहुकाल रहनेछ ।

सोमवार बिहान ७ ।३० दे खि ९ बजे सम्म राहुकाल रहनेछ ।

मंगलवार दिनमा ३ दे खि ४ ।३० बजे सम्म राहुकाल रहनेछ ।
वुधवार दिनमा १२ दे खि १ ।३० बजे सम्म राहुकाल रहनेछ ।
विहीवार दिनमा १ ।३० दे खि ३ बजे सम्म राहुकाल रहनेछ ।

शुक्रवार विहान १० ।३० दे खि १२ बजे सम्म राहुकाल रहनेछ । 

शनिवार विहान ९ दे खि १० ।३० सम्म राहुकाल रहनेछ ।

चौघड़ी  चक्र 


कुनै पनि कार्य शुभ मूर्हत  र शुभ समयमा  आरम्भ गर्दा परिणाम राम्रो आउने प्रवल सम्भावना  हुने  हुदा त्यो समय तलको चौघड़ी तालिकामा हेरेर थाहापाउन सकिन्छ ॥

दिनको चौघड़ी  चक्र
देखिसम्म रविसोममंगलबुधगुरुशुक्रशनि
6:00 AM7:30 AMउद्बेगअमृतरोगलाभशुभचरकाल
7:30 AM9:00 AMचरकालउद्बेगअमृतरोगलाभशुभ
9:00 AM10:30 AMलाभशुभचरकालउद्बेगअमृतरोग
10:30 AM12:00 PMअमृतरोगलाभशुभचरकालउद्बेग
12:00 PM1:30 PMकालउद्बेगअमृतरोगलाभशुभचर
1:30 PM3:00 PMशुभचरकालउद्बेगअमृतरोगलाभ
3:00 PM4:30 PMरोगलाभशुभचरकालउद्बेगअमृत
4:30 PM6:00 PMउद्बेगअमृतरोगलाभशुभचरकाल

- शुभ- अमृत- लाभ

रात्रिको चौघड़ी चक्र 
देखि
सम्म
रविसोममंगलबुधगुरुशुक्रशनि
6:00 PM7:30 PMशुभचरकालउद्बेगअमृतरोगलाभ
7:30 PM9:00 PMअमृतरोगलाभशुभचरकालउद्बेग
9:00 PM10:30 PMचरकालउद्बेगअमृतरोगलाभशुभ
10:30 PM12:00 AMरोगलाभशुभचरकालउद्बेगअमृत
12:00 AM1:30 AMकालउद्बेगअमृतरोगलाभशुभचर
1:30 AM3:00 AMलाभशुभचरकालउद्बेगअमृतरोग
3:00 AM4:30 AMउद्बेगअमृतरोगलाभशुभचरकाल
4:30 AM6:00 AMशुभचरकालउद्बेगअमृतरोगलाभ

नेपाली पात्रोको लागि यहा क्लिक गर्नुहोस्