Friday, May 6, 2011

गोपि गित

गोपि गित - आचार्य कुशलकुमार निरौला 
श्री कृष्ण परब्रह्मणे नम:
सनातन तत्वज्ञानको विशाल सागर सदृश भागवतका लोकोत्तर मधुर गीतहरुमा श्री गोपी-गीतको स्थान उच्चतम | विरहावस्थामा व्याकुल दुःखिः गोपिहरुको प्रभु प्रति उत्कट प्रेमको प्राकट्य यसमा व्यक्त भएको | भगवत प्राप्तिमा भक्त साधनाको चरमरुप यसमा निरुपण भएको |
गोप्य ऊचुः
जयतितेsघिकँ जन्मना व्रजः
श्रयत ईन्दिरा शश्वदत्र हि |
दयित दृश्यताँ दिक्षु तावका-
स्त्वयि धृतासवस्त्वाँ विचिन्वते ||1||
ब्रज बेस् बन्यो तिम्रो जन्मले |
लक्ष्मी छन् जहाँ तिमी प्रीतिले ||
प्रिय ! निहार हे प्राण धर्दछन् |
तिम्री हुन् सबै खोजि गर्दछन् ||
शरदुदाशये साधुजातस
त्सरसिजोदरश्रीमुषा दृशा |
सुरतनाथ तेsशुल्कदासिका
वरद निघ्नतो नेह किँ वधः||||
शरदमा कमल बेश भेषले
श्री हरीदिन्या तिम्रा नेत्रले |
सुरतनाथ ! हे हामी दासिका
वध हुँदैन की काम देवको ||
विषजलप्ययाद् व्यालराक्षसाद्
वर्षमारुताद् वैद्युतानलात् |
वृषमयात्मजाद् विश्वतोभया
दृषभ ते वयँ रक्षिता मुहुः ||||
विषय विष भयो व्याल दुष्ट भो
बिजुली अग्नि भो आँधि भौँरी भो |
मयकि सन्तति लोकभीति भो
दृषभ हार भयो येति दु: भो ||
खलु गोपिकानन्दनो भवा
नखिलदेहिनामन्तरामदृक् |
विखनसार्थितो विश्वगुप्तये
सख उदेयिवान् सात्वताँ कुले ||||
हजुर गोपीका पुत्र होईनौ
हृदय साक्षि हौँ सर्व देहिका |
विधिका विन्तिले लोकपाल्नुभो
यदुकुलै विषे जन्म लिनुभो ||||
विरचिताभयँ वृष्णिधुर्य ते
चरणमीयुषाँ सँसृतेर्भयात् |
करसरोरुहँ कान्त कामदँ
शिरसि धेहि नः श्रीकरग्रहम् ||||
अभय भै गयो जन्म मृत्युको
चरण खोजन्या हामी दासिका |
करकमल धरी देउ माथमा
लक्ष्मिका पति ! साथ हातमा ||||
व्रजजनार्तिहन् वीर योषिताँ
निजजनस्मयध्वँसनस्मित |
भज सखे भवत्किँकरीः स्म नो
जलरुहाननँ चारु दर्शय ||||
व्रजको दु:ख् हरि वीर नारिका
मन सँगालिन्या हामी गोपीका |
गर भजन तिमी दासि भन्दछन्
कमल अटल हेर्न द्यौ बदन ||||
प्रणतदेहिनाँ पापकर्शनँ
तृणचरानुगँ श्रीनिकेतनम् !
फणिफणार्पितँ ते पदाम्बुजँ
कृणु कुचेषु : कृन्धि हृच्छयम् !!!!
नमृत मर्त्यको पाप नाशन्या
गउपछी चली शोभमान हुन्या |
चरण कालिनाग माथि राखन्या
धर कुचै उपर काम मन हुन्या ||||
मधुरया गिरा वल्गुवाक्यया
बुधमनोज्ञया पुष्करेक्षण !
विधिकरीरिमा वीर मुह्यती
रधरसीधुनाssप्याययस्व : !!!!
मधुर शब्दले बेश बोलिले
बुझ निहारका चित्त चोरले |
अकल गुम भयो हामि दासिको
रस पिलाउ हे ! कृष्ण ओठको ||||
तव कथामृतँ तप्तजीवनँ
कविभिरीडितँ कल्मषापहम् !
श्रवणमँगलँ श्रीमदाततँ
भुवि गृणन्ति ते भूरिदा जना: !!!!
अमृत हो कथा दु: नाशने
कविले गाउने पाप काटने |
श्री सुहाउने सुन्न वेस् हुने
भजन गाउने पुण्य धेर दिने ||||
प्रहसितँ प्रिय प्रेमवीक्षणँ
विहरणँ ते ध्यानमँगलम् !
रहसि सँविदो या हृदिस्पृश:
कुहक नो मन: क्षोभयन्ति हि !!१०!!
पिरतिले नजर गर्नु हाँसनु
               खोज्नु हुन्छ बेस् सम्झिराखनु |
              उहि जहाँ बुझी सम्झि हामरो
                         कलपि जान्छ मन् धूर्त! सामरो ||१०||
चलसि यद्व्रजाच्चारयन् पशून्
नलिनसुन्दरँ नाथ ते पदम् !
शिलतृणाँकुरै: सीदतीति :
कलिलताँ मन: कान्त गच्छति !!११!!
गउ चराउदै जानुहुन्छ बन्
              कमल झै नरम लाल पाउँ छन् |
                गडिदिनन् तिखा पत्थरै ति झन्
                       भनि हामरो पग्लि जान्छ मन् ||११||
दिनपरिक्षये नीलकुन्तलै
र्वनरुहाननँ बिभ्रदावृतम् !
घनरजस्वलँ दर्शयन् मुहु
र्मनसि : स्मरँ वीर यच्छसि !!१२!!
दिन विते पछि नील केश झरी
        कमल झैँ वदन शोभमान धरी |
       दरश दान गरी धुलि धेर धरी
              हृदयमा दिया काम देव भरी ||१२||

प्रणतकामदं पद्मजार्चितं
धरणिमण्डनं ध्येयमापदि
चरणपङ्कजं शंतमं ते
रमण नः स्तनेष्वर्पयाधिहन् 13 !!
नम्रितका हितै ब्रह्म पुजन्या
                    भुमि सिँगारन्या सम्झि बेस हुन्या |
                     चरण रुप कमल सुख स्वरुप हुन्या
                धर कुचै उपर दर्द हर्दिन्या ||१३||
सुरतवर्धनं शोकनाशनं
स्वरितवेणुना सुष्ठु चुम्बितम्
इतररागविस्मारणं नृणां
वितर वीर नस्तेऽधरामृतम् १४॥
रति बढाउन्या शोक नासन्या
       व्रज वेणुले स्वाद पाइन्या |
   अरुकुरा सबै बिर्सिजाइन्या
                 अमृत ओठको द्यौ मीठो हुन्या ||१४||
अटति यद्भवानह्नि काननं
त्रुटिर्युगायते त्वामपश्यताम्
कुटिलकुन्तलं श्रीमुखं ते
जड उदीक्षतां पक्ष्मकृद्दृशाम् १५॥
बन गयौ हरी! दिनसमान घरी
     युगसमान भयो दर्शनै गरी |
   कुटील केशको बेश मुखले
               अति टोल्याउन्या पद्म नेत्रले ||१५||
पतिसुतान्वयभ्रातृबान्धवा-
नतिविलङ्घ्य तेऽन्त्यच्युतागताः
गतिविदस्तवोद्गीतमोहिताः
कितव योषितः कस्त्यजेन्निशि १६॥
पति पुत्र कुल भाई बन्धु जन्
               त्यजि जहाँ तिमी ताहिँ जान्छ मन् |
                मिलन खोज्दछन् गीत लोभिन्छन्
                  युवतिलाईको राति छोड्दछन् ||१६||
रहसि संविदं हृच्छयोदयं
प्रहसिताननं प्रेमवीक्षणम्
बृहदुरः श्रियो वीक्ष्य धाम ते
मुहुरतिस्पृहा मुह्यते मनः १७॥
वदन जानिन्या काम जन्मन्या
          वदन हासन्या प्रेम् नजर दिन्या |
         लक्ष्मिको निवास छाति देखिन्या
              कलपि जाइन्या मोह मन् हुन्या ||१७||
व्रजवनौकसां व्यक्तिरङ्ग ते
वृजिनहन्त्र्यलं विश्वमङ्गलम्
त्यज मनाक् नस्त्वत्स्पृहात्मनां
स्वजनहृद्रुजां यन्निषूदनम् १८॥
व्रज निवासिको दु: दुर हुन्या
        तिमरी मूर्ति हो लोक पालन्या |
          धरि पलक निमेस् हामि सम्झन्या
    हृदय रोगको दर्द हर्दिन्या ||१८||
यत्ते सुजातचरणाम्बुरुहं स्तनेषु
भीताः शनैः प्रिय दधीमहि कर्कशेषु
तेनाटवीमटसि तद्व्यथते किंस्वित्
कूर्पादिभिर्भ्रमति धीर्भवदायुषां नः १९॥
कोमल चरण कमल जौन तिमि राति राख्छौ
      विस्तार कठोर कुचका भय मानि हाल्छौ |
          जान्छौ तिनै चरणले तिमि ता वनैमा
                प्राण! हामरो अधिक खेद भयो मनैमा ||१९||


--------0--------------0----------------0-----------------0--------------------0---------------

No comments:

Post a Comment